Press Release

  • Home
  • Press Releases
  • इराकको द्वन्द ग्रस्त क्षत्रेमा फसेका ११ जना नेपालीहरुको उद्धार

इराकको द्वन्द ग्रस्त क्षत्रेमा फसेका ११ जना नेपालीहरुको उद्धार


इराकको द्वन्द ग्रस्त क्षेत्रमा फसेका ११ जना नेपालीहरुलाई झन्डै दुई महहनापछि उद्धार गर्न सरकार सफल भएको छ । उनीहरुलाई इराकको स्थानीय समय ९:५५ को फ्लाई दुवईबाट स्वदेश पठाइएको छ ।