Loading Events

« All Events

  • This event has passed.

9th NRNA Americas Regional Conference

October 30, 2020 @ 8:00 am - 5:00 pm

 
गैर आवासीय नेपाली संघको हरेक दुइ बर्षमा आयोजना हुने क्षेत्रीय सम्मेलन अगष्ट २७ र २८, २०१६ अमेरिकाकोको न्यू जर्सीको डब्बल ट्री हिल्टन होटलमा NRNA Vision 2020 & beyond नाराका साथ ११ बुँदे घोषणा पत्र जारि गर्दै सफलता पुर्बक सम्पन्न भएको छ । यसरि सम्मेलन सफलतापुर्बक सम्पन्न भएको जानकारी तपाईहरु सामु राख्न पाउदा अत्यान्तै हर्षित भएको छु । यो सम्मेलन सफल पार्नको लागि मेरो एकल प्रयास किमार्थ सम्भव थिएन ।uesa

Details

Date:
October 30, 2020
Time:
8:00 am - 5:00 pm

Venue

DoubleTree by Hilton Hotel
New York
New York,
Website:
https://hk.nrna.org/

Organizer

NRNA
Email:
info@hk.nrna.org
Website:
https://hk.nrna.org/